मुक्तक 1
निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ
निभ्न दिन्नाै कसैकाे चुलाे लेखिएको रहिछ अविरल शिक्षाको कुलो लेखिएको रहिछ । विना शुल्क प्रवेशसम्म नदिइने स्कुलहरूमा धन भन्दा विद्या ठुलो लेखिएको रहिछ।।

शब्दमा भावना, भावनामा जीवन। ✍️
माया, पीडा र अनुभूतिलाई मुक्तकमा सजाउने एक सानो प्रयास। ❤️
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह